४ पुस २०८२, शुक्रबार | December 20, 2025

बैंक मर्जरको अनुभव भएका रत्नराज बज्राचार्य दोस्रो पटक ग्लोबल आईएमई बैंकको सिइओमा नियुक्त



काठमाडौ । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई दोस्रोपटक नियुक्त गरेको हो ।

बज्राचार्यले आगामी ४ वर्ष बैंकको प्रमुख कार्यकारी अधिकृत सम्हालने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले भदौ १ गते देखि पदभार सम्हाल्ने भएका छन्

बज्राचार्यले यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । एक अनुभबी बैंकरको रुपमा परिचित बज्राचार्यसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेको पनि अनुभव रहेको छ ।

बैंकलाई मर्जरको उचाइमा पुर्याउने काम गरेका बज्राचार्यले अब बिग मर्जरमा पनि राम्रो भुमिका खेल्ने भन्दै उनलाई फेरि भित्र्याइएको बैंकका अध्यक्ष ढकालले  बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको