२४ मंसिर २०८२, बुधबार | December 10, 2025

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।

राती १ बजे चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलमा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउनका लागि मेसिन पठाइए पनि रातभरको सवारी जामका कारण पहिरो स्थलमा पुग्न सकेको छैन । पहिरो हटाउनका लागि ३ घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरु बिचबाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ७ : ५१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल