३ पुस २०८२, बिहिबार | December 18, 2025

आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कवि फुयाँल नियुक्त



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । फुयाँल आइतबार कम्पनीको सिइओमा नियक्त भएको कम्पनीले जनाएको छ ।

फुयाँलले आइतबार कम्पनीको सञ्चालक समिति सपक्ष कार्यकारी पदको सपथ लिएका छन् । सपथ लिएपछि सिइओ फुयाँलले आफुसँग भएको क्षमता प्रयोग गरी कम्पनीलाई ननयाँ आयामका साथ अघि ढाउने जानाकारी दिए ।

बैंकिङ्ग सेवाबाट करियर सुरुवात गरेका फुयाँलसँग पछिल्लो समयमा बिभिन्न बीमा कम्पनीमा काम गरेको अनुभर रहेको छ ।

सिइओ फुयाँलले कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गर्नका लागि अनुरोध गरे ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : ४२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका