२१ माघ २०८२, बुधबार | February 4, 2026

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा प्रा डा उपेन्द्र कोइराला नियुक्त



काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा प्राडा उपेन्द्र कोइराला नियुक्त भएका छन् । अर्थमन्त्री डा। युवराज खतिवडाले प्राडा उपेन्द्र कोइरालालाई बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

अर्थमन्त्रालयबाट नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ। बैंकले बुधबार संचालक समितिको बैठक बोलाएको छ । बैठकले कोइरालाई अध्यक्षमा मनोनयन गर्नेछ ।

सरकारले निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद खाली रहेको थियो । पदपूर्तिका लागि कोइरालालाई सञ्चालकका रूपमा नियुक्त गरेको अर्थमन्त्रालयले जनाएको छ ।

कोइराला यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत रहेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : ४८ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल