२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाढीमा फसेकी महिलाको उद्धार



महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ ।

कृष्णपुर नगरपालिका —२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो ।

गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेका सार्कीलार्य विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा उद्दार गरिएको इप्रका झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए ।

बुधबार बेलुका ६ बजे नदीमा थुनिएकी ती महिलालाई सकुशल उद्धार गरिएको उनले बताए । वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १२ : २१ बजे

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम