२१ माघ २०८२, बुधबार | February 4, 2026

निषेधाज्ञामा पनि आइएमई जनरल इन्स्योेरेन्सले चलायो भर्चुअल प्रशिक्षण



काठमाडौं । निर्जीबन बीमा कम्पनी आइएमई जनरल इन्स्योेरेन्सले भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ ।

कोभिड १९ का कारण काठमाडौं उपत्यका लगायत देशको मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पनि कम्पनीले आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ ।

कम्पनीले भदौ १० गते देखि १२ गतेसम्म निर्जीबन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण दिएको छ । कम्पनीका विभागीय प्रमुखहरु र उच्च पदस्थ पदाधिकारीहरुले प्रशिक्षण दिएका हुन । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन कम्पनीको दाबी छ । यस्तै आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ७ : २२ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य