१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

पाल्पामा कोरोना संक्रमणबाट ३० वर्षीया महिलाको मृत्यु



पाल्पा । शुक्रबार पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको तानसेन नगरपालिका वडा नम्वर–८ मदनपोखरा निवासी ३० वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पाले जनाएको छ ।

पाल्पामा कोरोना संक्रमणको उपचार गराईरहेकी ती महिलाको लुम्बिनी मेडिकल कलेजको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो ।

उनलाई भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा ल्याइएको थियो । उनमा मुटु सम्बन्धि समस्या रहेको बताइएको छ । पाल्पामा यसअघि कोरोनाको कारण एक पुरुषको निधन भएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ७ : ०८ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला