७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी मेडिकल कलेजमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु



पाल्पा । कोरोना संक्रमणबाट पाल्पामा उपचाररत २ जना मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत पाल्पाका एक जना पुरुष र स्याङ्जाका एक जना पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

बगनासकाली गाउँपालिका-१, पाल्पाका ३८ वर्षीय पुरुषको बिहान ४ बजे र गल्याङ नगरपालिका-४ स्याङ्जाका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : ३१ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने