३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा थपिए १५ नयाँ संक्रमित



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ७ महिला र ८ पुसरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार थपिएका संक्रमितहरुमा सिद्धार्थनगर नगरपालिकामा ७ जना, बुटवल उपमहानगरमा ३ जना, ओमसतिया गाँउपालिकामा २ जना, तिलोत्तमामा २ जना तथा रोहिणी गाँउपालिकामा १ जना छन् ।

रुपन्देहीमा शनिबार सम्ममा ८८० जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भईसकेको छ । रुपन्देहीमा ३६० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ४ : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका