२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

रुपन्देहीमा होम आइसोलेसनमा रहेका थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । रुपन्देहीमा होम आइसोलेसनमा रहेका १ जना कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिए अनुसार सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । मृगौलाले काम नगरेपछि चितवनमा डाईगलोसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ साहले बताए ।

शुक्रबार मात्र रुपन्देहीमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज बिहान बुटवल- ८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो । जिल्लामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १२ : ०८ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा