६ पुस २०८२, आइतबार | December 21, 2025

काठमाडौंमा शनिबार पनि थपिए ४ सय बढी कोरोना संक्रमित




काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार पनि ४ सय भन्दा माथि नै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४०८ जना नयाँ संक्रमित उपत्यकामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाडौंमा सबैभन्दा धेरै ३२६ जना संक्रमित थपिएका छन् ।

यस्तै, भक्तपुरमा पनि संक्रमितको संख्या बढिरहेको छ । भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ जना नयाँ संक्रमति थपिएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ४ : ३३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा