१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पूर्वी नवलपरासीमा ट्राफिक प्रहरीको नमस्कार अभियान



कावासोती । पूर्वी नवलपरासीमा ट्राफिक प्रहरीले नमस्कार अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारीचालक तथा आम नागरिकहरुलाई नमस्कारसहित सोधपुछ गर्दै अभियान शुरू गरेको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।

ट्राफिक प्रहरी र आम नागरिकको सम्बन्ध थप प्रगाढ बनाउन,प्रहरीलाई शिस्ट र सभ्य बनाउन यो अभियान सुरु गरिएकोको जिल्ला ट्राफिक कार्यलय पूर्वी नवलपरसीका प्रमुख मुनेन्द्र थापाले बताए ।

ट्राफिक प्रहरीले सवारी चालकलाइ नमस्कार सङ्गै शिष्ट भएर प्रश्न गर्नेछन र आवाश्यक कानुनी कारबाही पछि नमस्कार सहित नै बिदा गरिने उनले बताए ।

प्रदेश ट्राफिक कार्यलयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यालयको परिपत्र अनरुप नवलपुर जिल्लामा पनि उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ५ : २२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा