२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बाँकेमा थपिए ३८ नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १२४८ पुग्यो



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ८ महिला र ३० पुरुषमा कोरोना पुष्टि भएको हो ।

कार्यालयले जानकारी दिए अनुसार आईतबार थपिएका नयाँ संक्रमितहरुमा ११ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुमा संक्रमण पुष्टि भएको छ भने खजुरा गाँउपालिकाका १९ जनामा संक्रमण पुष्टि भएको छ । रिपोर्ट अनुसार कोहलपुरमा ३ जना, नेपालगन्ज उपमहानगरका २ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा बाजुरा, झापा र गुलरिया बर्दियाका १।१ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा आईतबारसम्ममा १२४८ जनामा संक्रमण पुष्टि भएको छ भने ८२५ जना कोरोना मुक्त भएर घर फर्कनुका साथै ६ जनाको मृत्यु भएको छ । बाँकेमा ४१७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ५ : १९ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ