१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना ‘हटस्पट’ काठमाडौंमा शनिबार थपिए ४२१ संक्रमित



काठमाडौं । घना वस्ती रहेको काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण निकै बढेको छ । शनिबार ४२१ जना संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा मात्रै १५० महिला र २२७ पुरुष गरी ३७७ जना संक्रमित थपिएका छन् ।

यस्तै, ललितपुर जिल्लामा ३७ जना थपिएका छन् भने भक्तपुर जिल्लामा १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यससँगै हालसम्म काठमाडौं उपत्यकमामा संक्रमितको संख्या ११ हजार १२१ पुगेको छ ।

काठमाडौंसँगै जोडिएको मकवानपुर जिल्लामा १०७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ३५ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च