४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा सोमबार पनि थपिए ५१२ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि ५ सय बढी संक्रमित थपिएका छन् ।

भाइरसको संक्रमण निरन्तर फैलिँदो क्रममा रहेको काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी काठमाडौंमै संक्रमित बढेका छन् ।

काठमाडौंमा मात्रै ४४० जना संक्रमित थपिएका छन् । भक्तपुरमा आइतबार भन्दा झण्डै आधा घटेका छन् । भक्तपुरमा ४३ जना थपिएका छन् ।

यस्तै, ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको