४ पुस २०८२, शुक्रबार | December 20, 2025

असोज ५ गतेबाट अन्तरजिल्ला र आन्तरिक हवाई उडान सुचारु हुने



काठमाडौं । सरकारले असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउनलाई खुकुलो बनाउंदै सरकारले साउन ७ गते अन्तरजिल्ला यातायात आंसिकरुपमा खोलेको थियो। तर कोरोना संक्रमण दिनदिनै बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो। त्यसयता सार्वजानिक सवारी र आन्तरिक उडानखुल्ला गर्ने म्याद थपिंदै आएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको