१ चैत्र २०८२, आइतबार | March 15, 2026

काठमाडौंमा कोरोना छलाङ : बुधबार ७३७ जना नयाँ संक्रमित थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । बुधबार ७३७ जना संक्रमित थपिएका छन् ।

उपत्यकाका संक्रमितहरुमध्ये धेरै काठमाडौं जिल्लाकै रहेका छन् । काठमाडौंमा मात्रै ६५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार उपत्यकामा ६७६ जना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ४ : ५९ बजे

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका