२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध



चितवन । अविरल वर्षासँगै पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ः ४० बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

चितवनको भरतपुर नगरपालिका वडा नम्बर २९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानहरुमा सडक माथिको भिरबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो हटाइ यातायात सुचारु गराउन करिब ३ घण्टा भन्दा बढी समय लाग्ने पनि प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३६ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा