१६ चैत्र २०८२, सोमबार | March 31, 2026

क्रिकेटर सुभाष खकुरेल न्यू समिट कलेजको ब्राण्ड एम्बेसडर



काठमाडौं । नेपाली क्रिकेट स्टार सुभाष खकुरेल द न्यू समिट कलेजको ब्राण्ड एम्बेसडर बनेका छन् ।

काठमाडौंको मैतीदेवीमा रहेको न्यू समिट कलेजले खकुरेल आफ्नो कलेजको ब्राण्ड एम्बेसडर भएको जानकारी गराएको छ ।

खकुरेललाई ब्राण्ड एम्बेसेडरका रुपमा लिन पाउँदा गर्व महशुस भएको कलेजले जनाएको छ ।

खकुरेल ब्राण्ड एम्बेसडर भएपछि ब्राण्डिङमा थप मद्दत मिल्ने कलेजले विश्वास लिएको छ ।

खकुरेल नेपाली क्रिकेट टिमका चर्चित ब्याट्सम्यान हुन् । खकुरेलले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्दैआएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ५२ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित