३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

चितवनमा एक वृद्धा महिला र काभ्रेमा एक पुरुषको कोरोनाबाट मृत्यु



चितवन । चितवनमा ७५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नं.१० की ती वृद्धा महिलाको आइतबार बिहान मृत्यु भएको अस्प्तालले जनाएको छ ।

गत असोज २२ गते गते स्वासप्रश्वासमा समस्या भै अस्पताल भर्ना भएकी ती महिलालाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको सघन उपचार कक्षमा उपचार भैरहेको अवस्थामा आइतबार बिहान ५ः३० मा निधन भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् । उनी उच्च रक्तचाप, मधुमेह र दमको रोगी थिइन ।

यसैगरी, यसैगरी धुलिखेल अस्पतालमा उपचाररत काभे्रका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

१० दिनदेखि अस्पतालमा उपचाररत ५२ वर्षीय ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी जन्डिसका बिरामी थिए । योसँगै काभ्रे जिल्लामा अहिलेसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ५९ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम