१ चैत्र २०८२, आइतबार | March 15, 2026

बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण



झापा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए ।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । रासस

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ३४ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी