१ चैत्र २०८२, आइतबार | March 15, 2026

पाल्पाको बेलौतीडाँडामा सवारी दुर्घटना, उद्योग बाणिज्य महासंघ निर्वाचन प्रचारमा हिँडेका २ व्यवसायिक नेताहरू घाइते 



बुटवल । पाल्पाको बगनासकाली गाँउपालिका बेलौतीडाँडामा सवारी दुर्घटना हुँदा नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको प्रचारमा हिँडेका २ जना व्यवसायी नेताहरू गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा परि महासंघको निर्वाचनको प्रचारमा निस्केका कोहलपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष किशोर आचार्य घाईते भएका छन् । सडकबाट झण्डै सय मिटर तल गाडी खस्दा उनीहरू घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवासमाा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइते अधिकारीको अवस्था गम्भीर रहेको छ । उनीहरू पाल्पा र गुल्मी उद्योग बाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरि पोखरा तर्फ जाँदै थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ०७ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय