४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालमा कोरोना संक्रमितको संख्या झण्डै २ लाख पुग्यो, मंगलबार २२ जनाको मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका २ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलरबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार निको हुनेको संख्या भने निकै कम छ । जम्मा ८५३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १ लाख ६० हजार ५७७ जना संक्रमण मुक्त भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १० जना प्रदेश १ का मात्रै रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको