२२ माघ २०८२, बिहिबार | February 5, 2026

नबिल बैंकको सामुहिक दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण



बुटवल । नबिल बैंकमा बचत खाता खोल्ने ग्राहकको स्वत सामूहिक बीमा हुने कार्यक्रम अन्तर्गत बुटवलमा दुर्घटनामा परेका एक परिवारले बीमा रकम १० लाख बुझेका छन् ।

बैकमा बचत खाता खोले बापत बैंकले ग्राहकलाई स्वत बीमा गरिदिने ब्यवस्था अन्तर्गत दुर्घटनामा परेका सैनामैनाका प्रेमनारायण पाण्डेको परिवारलाई १० लाखको बीमा रकम बैंकले भुक्तानी गरेको छ । नबिल बैंकको बुटवल शाखामा आज एक कार्यक्रमका बीच नबिल बैंकको बुटवल शाखाका शाखा प्रबन्धक सन्तोश प्रसाद पाण्डेले ग्राहक खनालको परिवार सैनामैना १, रुपन्देही बस्ने श्री भागवता खनाललाई १० लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

नबिल बैंकले आफ्नो ब्यक्तिगत बचत खाताका ग्राहक बर्गको हितलाई मध्यनजर गरेर भाद १५, २०७६ देखी भाद १५, २०७७ सम्म लागु हुनेगरि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमासामुहिक ब्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ८ : ५७ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका