२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुमारी बैंकले बोलायो साधारणसभा, १४ प्रतिशत लाभांसको प्रस्ताव



काठमाडौ । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न साधारणसभा बोलाएको छ । बैंकले मंसीर २९ गते साधारण सभा गर्ने भएको हो । साधारणसभा बैंकको रजिस्ट्रार कार्यलय टंगाल काठमाण्डौमा बिहान साढे ११ बजे बोलाएको छ ।

साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ जसमा ३.१५ प्रतिशत नगद लाभांश र १०.८५  प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

कोरोनाका कारण साधारणसभा अनलाईन मार्फत हुने बैंकले जनाएको छ। जसको लागि बैंकले जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने भएको छ ।

बैंकले मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने भएकोले मंसिर १४ गतेसम्म काएम भएका शेयरधनीहरुले प्रतावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले