२० मंसिर २०८२, शनिबार | December 6, 2025

सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौ । सनराइज बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो जसमा ५.८० प्रतिशत बोनस र कर सहित २२ करोड २४ लाख रुपैयाँ बराबरको २.४८ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश राष्ट्र बैकबाट स्वीकृति प्राप्त भई आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  २ : १६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति