१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी एक महिलाको मृत्यु



बुटवल । कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी एकजना महिलाको मृत्यु भएको छ । उपचारकै क्रममा राती १०ः०५ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर १३ गते पीसीआर परीक्षण गराएकी उनीमा सोही दिन कोरोना पुष्टि भएको थियो । २ दिन होम आइसोलेसनमा रहेकी उनलाई थप समस्था भएपछि १५ गते बुटवल ल्याईएको थियो । १५ गते नै कोरोना बिशेष अस्पताल भर्ना भएकी उनको १५ गते राती नै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ११ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका