२२ माघ २०८२, बिहिबार | February 6, 2026

सेञ्चुरी कमर्शियल बैंकद्वारा लाभांश घोषणा



काठमाडौ । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ७.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश गरी कुल ७।५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ०५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद