१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आजको मौसम : पूर्वी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु तथा अरेबीयन सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको छ ।

हाल प्रदेश १ र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको वायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । जसअनुसार अघिल्लो दिनभन्दा चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली रहने छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ६ : ४८ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१