२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रचण्ड निवास खुमलटारमा आफुनिकट नेताहरुसँग छलफल गर्दै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेताहरु छलफलमा जुटेका छन् ।

धानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु खुमलटारमा छलफल जुटेका हुन् ।

छलफलपछि नै आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : ५८ बजे

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा