२५ श्रावण २०८३, सोमबार | August 10, 2026

नेकपा प्रचण्ड समूहको संसदीय दलको बैठक बस्दै, दलको नेतामा प्रचण्डलाई चयन गरिँदै



काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक आह्वान गरेको छ । आज मध्यान्ह १ बजेका लागि संसदीय दलको बैठक बोलाईएको हो ।

आजको बैठकमा संसदीय दलको नेता चयन गर्ने एजेण्डा तय रहेको बताइएको छ । मंगलबार बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो । आज बस्ने संसदीय दलको बैठकले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाई अध्यक्ष प्रचण्डलाई  दलको नेता चयन गर्ने पार्टीको उच्च श्रोतले जनाएको छ ।

उता नेकपा ओली समूह उपलब्ध अल्पमत साबिक नेकपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिको बिस्तार गर्नुका साथै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई चयन गरेको थियो । प्रचण्ड माधव समूहसँग प्रतिनिधिसभा र राष्ट्रियसभामा गरि ११४ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : १५ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज