२१ आश्विन २०८३, बुधबार | October 8, 2026

रहेनन् ‘स्वनाम साथी’



काठमाडौं । नेपाली वाम आन्दोलनका वरिष्ठ नेता स्वनाम साथीको निधन भएको छ।

केहि दिनदेखि मोडल अस्पताल काठमाडौमा उपचारमा रहेका स्वनामको शुक्रबार राती ९ बजे निधन भएको स्वनामको पारिवारीक स्रोतले जनाएको छ ।

लामो समय मिर्गौला रोगबाट पीडित भएका उनलाई पछिल्लो कोरोना संक्रमण समेत भएको थियो । निमोनियासँगै कोरोना संक्रमण भएपनि उनी आइसोलेसनमा बसेर कोरोना मुक्त भईसकेका थिए । केही दिनदेखि बिरामी भएका उनले मोडलमा उपचार चलिरहेको थियो। उपचारका क्रममा आज साँझ उनको मृत्यु भएको हो ।

जिवनमा लामो समय सक्रिय वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियान चलाईरहेका थिए ।

म्याग्दीमा जन्मेका स्वनाम उनले वामपन्थी राजनीतिका लागि राखेको नाम हो । म्याग्दीको अर्मनमा १७ साउन २००७ मा जन्मेका उनको वास्तविक नाम शशी शेरचन हो । उनी २०२५ सालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ११ : ०३ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप