२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

राष्ट्रियसभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरेको परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ पुष्टि भएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ । आज बैठक बस्ने भएपछि बिहीबार सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

सांसद र केही कर्मचारीमा कोरोना संक्रमण देखिए पनि राष्ट्रिय सभाको बैठक सुचारू हुने जनाइएको छ । राष्ट्रिय सभामा बैठकका लागि भौतिक दूरीलगायत अरू सबै स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ३१ बजे

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय

माछापुच्छ्रे बैंक प्रतिष्ठित दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट

त्रिविको बजेट – ३० अर्ब ८७ करोड, सरकारको अनुदान घट्दा ८ अर्बभन्दा बढी अपुग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा सुप कांग्रेसको आपत्ति

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको