२३ माघ २०८२, शुक्रबार | February 6, 2026

सेञ्चुरी बैंकले थप ७ वटा नयाँ शाखा संचालनमा ल्यायो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

बैंकले पुस २१ गते ७ वटा नयाँ शाखाहरुको भर्चुअल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरेको हो । जसमध्ये बाँकेको कोहलपुरमा, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाँटमा, भक्तपुरको सुकुलढोकामा संचालनमा आएका शाखा भएहरु रहेका छन् । यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ०३ बजे

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय

बैतडी बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो

बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या

निर्वाचन आउन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौं । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)