२३ माघ २०८२, शुक्रबार | February 6, 2026

राष्ट्रिय वाणिज्य बैंकले बोलायो साधारणसभा, साढे ४ प्रतिशत लाभांश बाँड्ने



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा बोलाएको छ । बैंकले साढे ४ प्रतिशत लाभांश बितरण गर्न माघ २८ गते साधारणसभा बोलाएको हो ।
बैंकले चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

कोरोना भाइरसको कारण बैंकले भर्चुअल माध्यमबाट साधारणसभा गर्न लागेको हो । साधारणसभा केन्द्रिय कार्यलयमा हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १२ : ४८ बजे

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना