२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

प्रधानमन्त्री ओलीले भने आमसभा कस्तो हुन्छ २३ गते देखाउँछौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई वास्तविक आमसभा माघ २३ गते देखाउने बताएका छन् ।

काठमाडौंको कार्की ब्याङ्क्वेटमा जम्मा भएका ओली निकट व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले देशभरिबाट अलिअलि मान्छे जम्मा गरेको टिप्पणी गरे । प्रचण्ड-नेपाल पक्षको आज भएको सभालाई ब्यङ्ग गर्दै उनले सामान्य उपस्थिती भनेर टिप्पणी गरे । ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’उनले कार्यकर्ताहरुलाई भने, ‘शक्तिको खुट्टी देखेरै पत्याइयो ।’

संसद पुनस्स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : २८ बजे

कोरलानाकाबाट ५४३ टन फलफूल आयात, कन्टेनरभित्रै थन्किँदा कुहिने जोखिम

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड

पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस