११ चैत्र २०८२, बुधबार | March 25, 2026

सोमबार राती नेपाली सेनाको बख्तरबन्द गाडी (ट्याङ्क) ब्यारेक छाडेर मानव बस्तीमा निस्कँदै



काठमाडौं । सोमबार राति काठमाडौको चक्रपथ सहित देशका ५ वटा शहरमा युद्धशैलीका नेपाली सेनाका बख्तरबन्द गाडी कुद्ने भएका छन् । नेपाली सेनाले बख्तरबन्द गाडी ब्यारेकहरुबाट युद्धशैलीमा सडकमा निस्कने छन् ।

राजधानी काठमाडौंमा सेनाको ट्याङ्कले चक्रपथ परिक्रमा गर्ने छ भने सेनाका पृतना भएका अन्य शहरहरुमा पनि सेनाका बख्तरबन्द गाडी ब्यारेक छाडेर सडकमा निस्कने छ ।

सेनाले आफ्नो नियमित अभ्यास तालिकाअनुसार १९ माघको राति बख्तरबन्द गाडी पृतना ब्यारेकबाट बाहिर निस्कने नेपाली सेनाले जनाएको छ ।

यसअघि सेनाले यस्तो अभ्यास छोटो दूरीमा र मानव बस्ती भन्दा टाढा गर्ने गरेकोमा यसपटक ब्यस्त चक्रपथ चक्कर लगाउने योजना बनाएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिनिनिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नुलाई राजनीतिक बृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ ।

८ वटै पृतना मातहतका इकाइमा पनि २१ माघमा यस्तो बख्तरबन्द अभ्यास हुने सेनाले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : ०१ बजे

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले