४ पुस २०८२, शुक्रबार | December 19, 2025

कक्षा १२ को रिजल्ट सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार बिहान सम्पन्न बोर्ड बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने बोर्डले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण गत बैशाखमा हुनुपर्ने १२ कक्षाको परीक्षा नयाँ कार्यविधि बनाएर मंसिर ९ देखि १६ गतेसम्म लिइएको थियो ।

यसवर्ष ४० प्रतिशत अंकको मात्र परीक्षा लिइएको थियो । बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजा र २० प्रतिशत सम्बन्धित विद्यालयले दिने आन्तरिक मूल्यांकनबाट जोडेर १०० प्रतिशतको नतिजा प्रकाशित गरिएको हो । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको