२३ माघ २०८२, शुक्रबार | February 6, 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकको ५८ औं शाखा दाङको लमहीमा बिस्तार



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mनो ५८ औं शाखा दाङको लमहीमा संचालनमा ल्याएकाे छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको बैंकले दाङको लमही ५ बजारटोलमा एक कार्यक्रम गरी बैंकका अध्यक्ष जीवन प्रसाद वझाले रिबन काटेर समुद्घाटन गरे ।

शाखा उद्घाटनको अवसरमा बैंकले उक्त क्षेत्रमा रहेका श्री आदर्श माध्यमिक विद्यालय र श्री खिमवहादूर शाह माध्यमिक विद्यालय लमहीका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामाग्री प्रदान गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको संचालन र अध्यक्ष जीवन प्रसाद वझाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संचालक समिति सदस्य ऋषिराम पाण्डे, लमही उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद कुमार पाण्डे र लमही वडा नं. ५ का वडा अध्यक्ष वेम वहादुर के सीले मन्तव्य राखेका थिए ।

१७ अर्व ७१ करोड निक्षेप संकलन गरी १३ अर्व ४४ करोड कर्जा लगानी गरेको बैकले १५ वटा एटिम बाट सेवादिईरहेको यस विकास बैंकलाई सिटिजन्स बैंक ईन्टरनेसनलले गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकको गत माघ १५ गते सम्पन्न साधारण सभाबाट सिटिजन्स बैंक ईन्टरनेसनलमा गाभिने सम्वन्धी विषेश प्रस्ताव सर्वसम्बतले स्वीकृत भैसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुनेछ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : २४ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा