४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुनको मूल्य तोलामा आठ सय रूपैयाँले बढ्यो



काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा आठ सय रूपैयाँले बढेको छ ।

छापावाला सुन तोलामा आज आठ सय रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार दुइ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार सात सय ५० मा कारोबार भएकामा आज ८८ हजार पाँच सय ५० मा कारोबार हुुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा एक हजार तीन सय ३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा एक हजार तीन सय पाँचमा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ रूपैयाँले वृद्धि भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : ३९ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा