९ चैत्र २०८२, सोमबार | March 23, 2026

आइपुग्यो नेपाल आफैले खरिद गरेको १० लाख डोज कोरोना खोप



काठमाडौं । नेपालले खरिद गरेको कोरोना विरुद्धको खोपको पहिलो खेप नेपाल आइपुगेको छ ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया प्रालीसँग खरिद गरेको २० लाख डोज ‘कोभिसिल्ड’मध्ये आज पहिलो खेप १० लाख डोज नेपाल आइपुगेको हो ।

एयर इन्डियाले ल्याएको सो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले सेरमसँग खोप खरिद गर्नका लागि अग्रिम भुक्तानी समेत गरिसकेको छ । अर्को १० लाख खेप डोज खोप पनि केही दिनभित्रै आइपुग्ने बताइएको ।

यो खोप ५५ वर्ष माथिको उमेर समुहका व्यक्तिहरुलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : ०१ बजे

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख