१० चैत्र २०८२, मंगलबार | March 24, 2026

शंकर पोखरेल एकताको पक्षमा, ओली सहितको नेतृत्वले स्वार्थी टकराव गरेको आरोप



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोचच अदालतको आईतबारको फैसलाले पार्टी नेतृत्वलाई आत्म समिक्षा गर्नै अवसर दिएको बताएका छन् । आफ्ना हरेक स्टाटसमा प्रचण्ड-नेपाल पक्षलाई प्रहार गर्दै आएका मुख्यमन्त्री पोखरेलले बार भने तुलनात्मकरुपमा सन्तुलिन अभिव्यक्ति पोष्ट गरेका छन् ।

पोखरेलले पूर्व एमाले र माओवादी केन्द्रबीचको एकताको मर्म नेतृत्वको तकरावका कारण मरेको उल्लेख गर्दै अदालतको फैसलाबाट आत्म समिक्षा गर्ने ठाँउ दिएको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह समेत गरेका छन् ।

यस अघिका उनको अभिव्यक्तिहरुमा एकताका पक्षमा भन्दा प्रधानमन्त्री केपी ओलीको बचाउका पक्षमा विचारहरु आउने गरेकोमा सोमबार भने पोखरेलले नेतृत्वको स्वार्थी टकरावमा ओलीको पनि सहभागितालाई स्विकार गरेका छन् ।

टकरावकै कारण एकताको मर्म मरेको निश्कर्ष निकाल्दै पोखरेलले भनेका छन्, ‘नेतृत्वको स्वार्थी टकरावले एकताको मर्म मरेकै थियो । सर्वोच्चको फैसलाले आत्म समिक्षाको ठाउ दिएको छ । जिम्मेवार बनौं ।’

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : ०३ बजे

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ