१० चैत्र २०८२, मंगलबार | March 24, 2026

देउवा भेट्न प्रचण्ड बुढानीलकण्ठ पुगे



काठमाडौं । नेकपा एमाले र राजपाका बीच सत्ता समिकरण र निलम्बित सांसद रेसम चौधरीको रिहाईका बिषयमा छलफल गर्न भन्दै वार्ता समिति बने लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

साँझ ६ बजे देउवा निवास छिरेका प्रचण्ड र देउवाकाबीच छलफल जारी रहेको छ । कांग्रेसका सभापति देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । छलफलको बिषयलाई भने खुलाईएको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ४४ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने