१० चैत्र २०८२, मंगलबार | March 25, 2026

राष्ट्रपति भण्डारीले बोलाईन् सर्वदलीय बैठक, पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाईयो



काठमाडौं । दलहरुकाबीच सत्ता समिकरणका बिषयमा घनिभुत छलफल चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्।

संसदमा प्रतिनिधित्व गर्ने गरि राजनीतिक दलका अध्यक्षहरुलाई बोलाइएको सर्वदलिय बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि निम्ता पठाईएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। सो कदमको व्यापक विरोध भएको थियो।

प्रधानमन्त्रीले गरेको सिफारिशबारे अन्य राजनीतिक दल तथा सम्बन्धित विज्ञसँग परामर्श समेत नगरी तुरुन्तै अनुमोदन गरेको भनी बिभिन्न क्षेत्रबाट राष्ट्रपतिको कदमको आलोचना समेत गरिएको थियो।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको बताईएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : १४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण