४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं-१० का वडा सचिव चार लाख घुस रकम सहित अख्तियारबाट पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयाृगको टोलीले घुससहित पक्राउ परेका छ।

अख्तियारको टोलीले वडासचिव पोखरेललाई चार लाख अतिरिक्त रकमसहित बिहीबार साँझ नियन्त्रणमा लिएको हो।

निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालको टोलीले पोखरेललाई रकम सहित पक्राउ गरेको हो । पोखरेलले सेवाग्राहीबाट सो रकम लिएर निजकै कार्यकक्षमा राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको