२१ चैत्र २०८२, शनिबार | April 4, 2026

अपडेट : कोरोना संक्रमणबाट अर्घाखाँचीकी महिलाको बुटवलमा मृत्यु



बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।

यो संगै कोरोना संक्रमण बुटवलमा आजै ३ जनाको मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत अर्घाखाँची जिल्ला मालारानी गाउपालिका ५ की ७९ बर्षीय महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार गत चैत २७ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान ९ बजेर ५० मिनेट जादा मृत्यु भएको गौतमले बताए ।

उनमा निमोनिया, दम र स्वासप्रश्वासको समस्या रहेको गौतमले अस्पतालले जनाएको छ । कोराना संक्रमणका कारण आजै कोरोना विशेष (अस्थायी) अस्पतालमा २ जनाको मृत्यु भइ सकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ११ : १० बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ