२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

दोलखामा बोलेरो जिप दुर्घटना, चार जनाको मृत्यु, १८ जना घाइते



दोलखा । दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो जिप विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

सोमबार राति १०ः३० बजे भएको दुर्घटनामा परी अन्य १८ जना घाइते भएको दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए ।
जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै उपचार भैरहेको छ । त्यस्तै ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

घाइते हुनेमा १० महिने बालक समेत रहेको उनले बताए । सामान्य घाइते बालक भने आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ०२ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद