१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कोरोना संक्रमणबाट आरजेडीका पूर्व सांसद मोहम्मद शहाबुद्दीनको मृत्यु



भारतमा राष्ट्रीय जनता दलका पूर्व सांसद मोहम्मद शहाबुद्दीनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

तिहाड जेलमा आजीवन काराबासको जेल सजाँय काट्दै आएका शाहबुद्दीनलाई कोरोना संक्रमण भएपछि दीनदयाल अस्पतालमा उपचार गरिँदै आएको थियो ।

गत बुधबार मात्रै दिल्ली हाइकोर्टले आम आदमी पार्टीको सरकार एवं जेल प्रशासनलाई शहाबुद्दीनको उपचार ठीक ढंगले गर्न निर्देशन दिएको थियो ।

आरजेडी नेता एवं विहार विधानसभामा प्रतिपक्षी दलका नेता तेजस्वी यादवले ट्वीट गर्दै शहाबुद्दीनको मृत्यप्रति शोक व्यक्त गरेका छन् ।

शहाबुद्दीन सन् २००४ मा दोहोरो हत्याकाण्डको अभियोगमा आजीवन जेल जीवन बिताइरहेका थिए । उनलाई यही अप्रिल २० तारिखमा कोरोना संक्रमण भएको थियो ।

दिल्लीस्थित तिहाड जेलमा २० हजार कैदी रहेका छन् । जसमध्ये २२७ जनालाई कोरोना संक्रमण भएको जेल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १ : ५२ बजे

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर