१२ माघ २०८२, सोमबार | January 27, 2026

सूर्य चिन्हबाट चुनाव लडेका लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए



काठमाडौं । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् ।

कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् ।

उनीहरुले आफुहरुको हस्ताक्षर बद्नियतपूर्ण ढंगले कुलप्रसाद केसी समेतले प्रयोग गरेको आरोप लगाएका छन् ।

हिजो मात्र श्रीवास्तव र शाहीले सूर्यचिन्हबाट चुनाव लडेपनि आफुहरु स्वतन्त्र सांसद भएको जिकिर गर्दै माओवादी केन्द्रका कुलप्रसाद केसीलाई समर्थन गरेका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : ३४ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको