३१ भदौ २०८३, बुधबार | September 16, 2026

३ दिनभित्र सरकार बनाउन गण्डकी प्रदेश प्रमुखद्वारा आह्वान



काठमाडौं । गण्डकी प्रदेशमा तीन दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेकी छिन् ।

धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सीता पौडेलले आग्रह गरेको प्रवक्ता चण्डी प्रसाद अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रदेश प्रमुख पौडेलले यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा स्वीकृत गर्दै धारा १६९ को उपधारा ३ बमोजिम अर्को सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्य गर्ने जनाएकी छिन् ।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङ विरुद्ध भोलि अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूचि रहेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ४१ बजे

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा